सबैले बुझ्ने भाषामा धारणा राख्ने व्यवस्था गर्न सभामुखलाई यादवको आग्रह
बुधबार, ०६ जेठ २०८३, १२ : १८
सारांश
- सांसद मात्रिकाप्रसाद यादवले सदनमा सबैले बुझ्ने भाषाको प्रयोग गर्ने व्यवस्था गर्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेका छन् ।
- यादवले सदनमा व्यक्त गरिएको धारणा सबैले बुझ्ने हुनुपर्ने बताए ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद मात्रिकाप्रसाद यादवले सदनमा धारणा राख्दा सबैले बुझ्ने भाषाको प्रयोग गर्ने व्यवस्था गर्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा धारणा राख्दै यादवले सदनमा व्यक्त गरिएको धारणा सबैले बुझ्ने हुनुपर्ने बताए । त्यसका लागि सभामुख अर्यालको ध्यानाकर्ण पनि उनले गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण