शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

स्वतन्त्रबाट गाउँपालिका अध्यक्ष जितेका शाही कांग्रेसमा प्रवेश

सुर्खेत। २०७९ वैशाखमा भएको निर्वाचनमा गठबन्धनलाई पराजित गरेर हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा विजयी भएका स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली...