सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री रुबिनालाई १० प्रश्न : किन ढाँट्नु, प्रेममा छु

रुबिना थापा फिल्म ‘लभ डायरिज’की अभिनेत्री हुन् । फागुन ३ गते शुक्रबारबाट प्रदर्शनमा आउने यो उनको डेब्यु फिल्म हो । यस फिल्ममा उनले अभिनेता सुशील श्रेष्ठसँग रोमान्स गरेकी छन् ।...