शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने

काठमाडौँ । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन्...