बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साउना कूटनीति : फिनल्यान्डमा कूटनीतिज्ञबीच नाङ्गै–बुङ्गै भेटघाट किन र कसरी बन्यो महत्त्वपूर्ण ?

फिनल्यान्डका कूटनीतिज्ञहरूले धेरै वर्षदेखि साउनालाई अन्तर्राष्ट्रिय नीतिहरू छलफल गर्न र समस्याहरू समाधान गर्न आराम गर्ने ठाउँको रूपमा प्रयोग गर्दै आएका छन् । अब बेलायतमा पनि यस्तै खालको एउटा साउना बनाइएको...