फोटोफिचर
राष्ट्रपति पाैडेलले गरे वसन्त श्रवण (तस्बिरहरू)
शुक्रबार, ०९ माघ २०८२, ११ : २०
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गर्नुभयो।
- सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र गृहमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
- वसन्त पञ्चमीको दिन वसन्त श्रवण गर्नाले सुख, शान्ति र समृद्धिको प्राप्ति हुने जनविश्वास छ।
काठमाडौँ । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन् ।
_r2E4op3Xt2.jpg)
यसदिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ। सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सहभागी थिए ।
_f0YXQQbyUH.jpg)
वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ। वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ ।
_QnPOSgWPos.jpg)
_jmlQL5U0qi.jpg)
_6noDfCLkB1.jpg)
_5wSMdqdb3S.jpg)
_FUJPfcduWD.jpg)
_VxjyBsTR13.jpg)
_P7NzTHWKt1.jpg)
_tkdMoyKFl5.jpg)
_t4o4IgF7n9.jpg)
_PvStecA2HD.jpg)
_8nuwHEGkLE.jpg)
_YULVWrieuv.jpg)
_kT1DRK8Q33.jpg)
_3zF4ZAD8ha.jpg)
_1VO9InGLpc.jpg)
_SvLdOnqXnI.jpg)
_DX1plnr5wR.jpg)
_2ztmbsbfb3.jpg)
_XM0E8m1L0y.jpg)
_NB4bB2wV0k.jpg)
_FNyR9XFKIQ.jpg)
_vgaUave1B8.jpg)
_WClusAlYm3.jpg)
_JYgqArt5Cv.jpg)
_gggfs1CZNS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण