धनगढी । कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा रहेको उग्रतारा सुधारगृहमा राखिएका एक युवकको ज्यान गएको छ । डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको बुधबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको...