वासिङ्टन डिसी । वैज्ञानिकहरूले एक नयाँ प्रजातिको डायनासोर पत्ता लगाएका छन्, जुन आजको अमेरिकी भूभागमा करिब १५ करोड वर्षअघि बस्थ्यो। यो डायनासोरको आकार कुकुरको जत्रै थियो भने स्टेगोसोरस तथा डिप्लोडोकसजस्ता...