शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ ।  दुई दशकदेखि सिद्रा व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक...