आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गोली लागेर घाइते भएका ओडिशाका स्वास्थ्य मन्त्रीको निधन, हमला गर्ने प्रहरी अधिकारी पक्राउ

ओडिशाका स्वास्थ्य मन्त्री नब किशोर दासको आइतबार गोली लागेर निधन भएको छ । उनलाई दिउँसो १ बजे झाडसुगडाका ब्रजराजनगरमा एक असिस्टेन्ट सब इन्सपेक्टर (असई) ले गोली हानेका थिए । दासलाई...