आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कलेवर परिवर्तन सम्पन्न भएपछि सर्वसाधारणका लागि  खुल्यो ऐतिहासिक जयवागेश्वरी मन्दिर, तस्बिरहरू

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरमा हरेक १२( १२ वर्षमा गरिने कलेवर परिवर्तन सम्पन्न भएपछि आजदेखि सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ। करिब ६ महिनादेखि बन्द रहेको...