शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सूचनाको हक कुण्ठित गर्ने निर्णयबाट पछि हट्यो सरकार

नागरिकको सूचनाको हक कुण्ठित हुने गरी सरकारले गोप्य राख्ने भनेर गरेको सूचनाको वर्गीकरण गर्ने निर्णय फिर्ता लिइने भएको छ । मुख्यसचिव शंकरदास वैरागीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा सरोकारवाला पक्षसँगको...