पेशावर । पेशावरको ८४ प्रतिशत पानी आपूर्ति दूषित रहेको अनुसन्धानले देखाएको र यहाँ पानी र सरसफाइको सङ्कट बढ्दै गएको विज्ञहरूले चेतावनी दिएका छन् । युनिसेफको एक सर्वेक्षणले पेशावरमा लगभग चार लाख व्यक्तिहरू...