शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा दर्ता

श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा दर्ता गरिएको छ । सम्बन्धविच्छेदको मुद्दा अघि बढिरहेका बेला श्रीमतीको अनुमती बिना श्रीमानले इन्टरनेटमा फोटो हालेपछि उनीविरुद्ध शनिबार मुद्दा दर्ता भएको हो । ...