शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

४७ वर्षपछि कमल हासन र रजनीकान्तको महासंगम

हैदराबाद । भारतीय चलचित्र क्षेत्रका दुई सर्वकालीन सुपरस्टार कमल हासन र रजनीकान्त झण्डै पाँच दशकपछि एउटै पर्दामा देखिने भएका छन्। रेड जायन्ट मुभिजको महत्वकांक्षी प्रोजेक्ट 'KHxRK' मार्फत यी दुई दिग्गज कलाकार...