शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कलाकर्मीहरूले गरे माइतीघरमा विरोध प्रदर्शन, तस्बिरहरू

काठमाडौँ । कलाकर्मीहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।  कला, फिल्म तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि कलाकर्मीहरूले  बुधबार विरोध प्रदर्शन गरेका हुन् ।  अभिव्यक्ति तथा कलात्मक स्वतन्त्रतामाथि बढ्दो हस्तक्षेपको विरोधमा...