शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको तुरिया खोला : बाह्रैमास हुन्छ ढुंगा बालुवाको चोरी निकासी

रुपन्देही  । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पर्ने तुरिया खोलामा बाह्रैमास ढुंगा, गिट्टी, बालुवाको चोरी निकासी हुने गरेको छ । सुनवलको वडा नं.४ मा पर्ने सुवनल क्षेत्र, चारघरे, सोमैटोला, बेलारी लगायतका...