बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस्टर ग्लोबल’मा भाग लिन नूतन उडे थाइल्यान्ड

काठमाडौँ । ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता नूतन श्रेष्ठ थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने ‘मिस्टर ग्लोबल’ मा नेपालको प्रतिनिधित्व गर्न उनी बुधबार साँझ थाइल्यान्ड उडेका हुन् । उनलाई त्रिभुवन...