इस्लामाबाद । अफगानिस्तानस्थित तालिबान प्रशासनले उक्साहट बिना सीमा क्षेत्रमा गोलीबारी गरेको आरोप लगाउँदै पाकिस्तानले तत्काल सैन्य जवाफ दिएको जनाएको छ । पाकिस्तानको सूचना मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको वक्तव्यमा अफगान...