शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस ई-कलेज २०२३’को उपाधि अदिति श्रेष्ठलाई

काठमाडौँ । काठमाडौँमा भएको ‘मिस ई-कलेज २०२३’ दशौँ संस्करणको उपाधि  भक्तपुर निष्ट कलेजमा अध्ययनरत १७ वर्षीय अदिति श्रेष्ठले हात पारेकी छिन्।  सिजन मिडियाद्वारा बिहीबार आयोजित कार्यक्रममा १२ जना प्रतियोगीलाई...