शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नक्साल र कमलपोखरीमा ट्राफिक लाइट सञ्चालनमा

काठमाडौँ । काडमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको २ स्थानका ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र...