आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले क्लोनिङ गरेर बनायो सुपर काउ : दिनमा १४० लिटर दूध दिने, १ हजार गाई उत्पादन गर्ने तयारी

चीनले विज्ञान र प्रविधिको क्षेत्रमा निरन्तर अनौठो प्रयोग गरिरहेको छ । हालै चिनियाँ वैज्ञानिकहरूले क्लोनिङमार्फत तीन वटा ‘सुपर काउ’ तयार पारेको दाबी गरेका छन् । यी गाईले जीवनभर १०० टन...