काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले उपाधि जितेको छ । इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७.१ ओभरमा मात्र ३ विकेट गुमाएर...