काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रतिनिधि सभा सदस्य निर्वाचन परिणामको यस्तो अपेक्षा नभएपनि जनादेशको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । गुल्मी १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार...