शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

काउलीमा अत्यधिक विषादीको प्रयोग

काठमाडौँ । काउलीमा विषादी फेला परेको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ७१.४८४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।  ...