शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

स्याङ्जा  । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् । गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै...