शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बुधबार साँझदेखि १९ गते मध्यरातसम्म ग्लोबल आईएमई र जनता बैंकको कारोबार प्रभावित हुने

काठमाडौँ । ग्लोबल आईएई बैंक र जनता बैंकबीच मर्जर भएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले...