राष्ट्रिय सहकारी बैंकले ८९ कर्मचारी माग्यो (सूचनासहित)
बुधबार, २५ भदौ २०७६, १२ : २२
काठमाडौं–राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न पदमा ८९ जना कर्मचारी माग गरेको छ ।
बैंकले सहायक अधिकृतमा १४, सहायकमा ३० र कनिष्ठ सहायक पदमा ४५ जना गरी जम्मा ८९ कर्मचारी माग गरेको हो ।
स्थायी सेवाका लागि कर्मचारी माग गरिएको र योग्यता पुगेका उम्मेदवारले असोज ६ भित्र आवेदन दिन सक्नेछन् । खुला प्रतिस्पर्धामार्फत बैंकले पदपूर्ति गर्न लागेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण