बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही

 सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी ४ जना मन्त्रीहरूले बुधवार बिहान पदबाट राजीनामा दिएसँगै राजनीति सरगर्मी बढेको छ । मन्त्रीले राजीनामा दिए पनि समर्थन भने यथावत् नै राखेको...