शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अखिल छैटौंद्वारा सिद्वार्थ क्याम्पसमा तालाबन्दी

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैंटौले बुटवलको सिद्वार्थ क्याम्पसमा तालाबन्दी गरेको छ । टियुको निर्देशन विपरित क्याम्पसले संगठन दर्ता गर्न नदिएपछि अखिल छैटौंले क्याम्पसस्थित निर्वाचन आयोगमा तालाबन्दी...