अखिल छैटौंद्वारा सिद्वार्थ क्याम्पसमा तालाबन्दी
शुक्रबार, १९ फागुन २०७९, १७ : ५४
बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैंटौले बुटवलको सिद्वार्थ क्याम्पसमा तालाबन्दी गरेको छ । टियुको निर्देशन विपरित क्याम्पसले संगठन दर्ता गर्न नदिएपछि अखिल छैटौंले क्याम्पसस्थित निर्वाचन आयोगमा तालाबन्दी गरेको हो ।
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउँसो ३ बजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो । संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ बजेसम्म थियो । २ बजे अगाडि नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैंटौका इकाई अध्यक्ष समिर पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण