सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टीभीएस आईक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

काठमाडौँ । नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ । टीभीएस आईक्युब...