शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली राजनीतिको सर्वव्यापी भाष्य : विदेशी शक्तिको षड्यन्त्र

नेपालको समकालीन राजनीतिमा सबैभन्दा बढी दोहोरिने शब्दावलीमध्ये एक हो– विदेशी शक्तिको षड्यन्त्र । सरकार ढल्दा, आन्दोलन चर्किँदा, संविधान संशोधनको बहस उठ्दा वा नेतृत्वमाथि प्रश्न उठ्दा यो शब्द सहजै प्रयोगमा आउँछ...