मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिमको जित

बुटवल । जिल्ला फुटबल सङ्घ रुपन्देहीको आयोजनमा बुटवलमा आजदेखि सुरु २२ औँ संस्करणको तिलोत्तमा गोल्ड कपको सुरु भएको छ । बुटवल–११ देव नगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन खेलमा सुदूरपश्चिम जित...