आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नाबालिगलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

काठमाडौँ । बलात्कार आरोपमा दाङको शान्तिनगर गाउँपालिकाबाट प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–७ बस्ने किशोरले ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । मंगलबार...