जेनजी आन्दोलनमा बालसुधार गृहबाट भागेका किशोर पक्राउ
बिहीबार, २० कात्तिक २०८२, १६ : २७
सारांश
- भदौ २४ मा भक्तपुरको बाल सुधार गृहबाट भागेका एक किशोर पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-६ घर भएका १६ वर्षीय किशोर छन्।
- ती किशोर बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा थिए।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा भक्तपुरस्थित बाल सुधार गृहबाट भागेका एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–६ घर भएका १६ वर्षीय किशोर छन् ।
बलात्कार मुद्दामा अदालतको आदेशले उनी पुर्पक्षको लागि थुनामा थिए । बिहीबार उनलाई भक्तपुर नगरपालिका–७ जगातीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण