नाबालिगलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ
बिहीबार, २५ फागुन २०७९, १२ : ३४
काठमाडौँ । बलात्कार आरोपमा दाङको शान्तिनगर गाउँपालिकाबाट प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–७ बस्ने किशोरले ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ ।
मंगलबार दिउँसो किशोरले ती बालिकालाई फकाएर माध्यामिक विद्यालय धनौरी नजिकै लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण