काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सरकारका पछिल्ला निर्णयहरूको विरोध गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको कर तत्काल खारेज गर्न, राष्ट्रिय स्वाधीनतासँग जोडिएका...