काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णयअनुसार राष्ट्रिय किताबखानाको क्षेत्र विस्तार भएको छ। राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले मन्त्रिपरिषद्को यस निर्णयबारे जानकारी दिएका हुन्। अब साविकका प्रहरी किताबखाना...