सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी घटक एक ठाउँमा आउने वित्तिकै प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आइसक्यो : कर्णजीत बुढा

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएकाे बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा...