बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुई वर्षभित्र सबै नेपाली जनतालाई विद्युत् सेवा : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने बताएकी छन् । सरकारको तर्फबाट सङ्घीय संसद्मा पेस भएको आगामी आर्थिक वर्षको...