काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबिच पुनः एकता आवश्यक रहेको बताएकी छन्। नेपाल प्रेस युनियनको स्थापना दिवस...