बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साना केटाकेटीसँग सजिलै सोधिन्छ, तिम्रो गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड छैन ?

काठमाडौँ । हामी अधिकांशले साना केटाकेटीसँग सजिलै सोध्छौँ– ‘तिम्रो गर्लफ्रेन्ड वा ब्वायफ्रेन्ड छैन, को हो ?’ यस्ता प्रश्नले उनीहरूलाई कस्तो मानसिक असर गर्छ भन्ने हामीले सोच्दैनौँ । मनोविद् गंगा पाठक भन्छिन्,...