शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण

काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका...