कोटेश्वर क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित
आइतबार, ०५ चैत २०७९, १० : ०९
काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । शनिबार बसेको बैठकको निर्णयअनुसार आज आइतबार बिहान ७ बजेदेखि साढे ८ बजेसम्म विद्यार्थीहरु मनोनयन दर्ता गर्न नआएपछि सवै विद्यार्थी संगठनको सहमतिमा चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत सुरेश पोखरेलले आइतबार सुचना प्रकाशित गर्दै आजको निर्वाचन प्रक्रिया स्थगित गरी पुन सर्वपक्षीय सहमतिको आधारमा नयाँ कार्यतालिनका प्रकाशन गर्ने जनाएका छन् । कोटेश्वरसहित उपत्यकाका आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा पनि निर्वाचन प्रक्रिया अबरुद्ध भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण