शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट फल्स गराउण्डमा तयार भयो : पूर्व अर्थमन्त्री खतिवडा

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट फल्स गराउण्डमा तयार भएको तर्क गरेका छन् । कमजोर जगमा तयार भएको बजेटले खास रिजल्ट दिन नसक्ने उनले बताए...