शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण

ताप्लेजुङ । ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण...