सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले एउटा आकर्षक नारा ल्याएको छ–अब लाइनमा होइन अनलाइनमा । यो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको नारा हो ।...