आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दुई महिनामै विश्वासको मत लिने परिस्थितिमा हामी खुसी हुन सक्दैनौं : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई महिनामै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिने परिस्थितिमा खुसी हुन सकिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि...