काठमाडौँ । अनेरास्ववियुको केन्द्रीय कार्यालय भाडा तिर्न नसक्दा बन्द भएपछि विद्यार्थी राजनीतिमा बहस सुरु भएको छ। सङ्गठनको केन्द्रीय संरचनाजस्तो महत्त्वपूर्ण निकाय नै आर्थिक अभावका कारण प्रभावित भएपछि यसको व्यवस्थापन क्षमतामाथि...